नियम ३६
तायदाती फाराम राख्नु पर्ने
अनुसन्धान तथा तहकिकातको क्रममा संकलित सम्पूर्ण कागजातहरु अनुसूची – २५ बमोजिमको ढाँचामा तायदाती फाराम बनाई अनुसन्धान अधिकृतले प्रमाणित गरी फायल संलग्न गर्नु पर्नेछ ।